सोमबार, १० मङ्सिर २०८१
ताजा लोकप्रिय

दसैंका लागि खसी–बोकाको बिक्री वितरण सुरु, प्रतिकेजी ५५० रुपैयाँ मूल्य निर्धारण (भिडियोसहित)

काठमाडौँ– सरकारले दसैं, तिहार र छठ पर्वका लागि खसी, बोका र च्याङग्राको पनि बिक्रीवितरण सुरु गरेको छ । सरकारले काठमाडौंको थापाथलीस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड परिसरभित्र सोमबारबाट...