बुधबार, १० वैशाख २०८२
ताजा लोकप्रिय

धरौटी रकम फिर्ता लैजान विद्यार्थीलाई त्रिविको आग्रह

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले ५० औं दीक्षान्त समारोहमा ‘गाउन’  लिनको लागि जम्मा भएको धरौटी रकम फिर्ता लैजान सुचना जारी गरेको छ । बुधबार त्रिभुवन विश्वविद्यालयले एक सुचना जारी गर्दै...