सोमबार, ०८ पुस २०८१
ताजा लोकप्रिय

उपन्यायाधिवक्ता घिमिरे र शर्मालाई कारबाही गर्न सिफारिस

काठमाडौँ । ६० किलो सुन र भेप प्रकरणमा त्रुटिपूर्ण अभियोजन गरेको आरोपमा दुई जना उपन्यायाधिवक्तालाई विभागीय कारबाही गर्न सिफारिस गरिएको छ । सरकारी वकिल कार्यालय काठमाडौँका उपन्यायाधिवक्ता बासुदेव शर्मा...