आइतबार, ०७ पुस २०८१
ताजा लोकप्रिय

सरकारको न्यूनतम साझा कार्यक्रममा संविधान संशोधन र युवा साझेदारी कार्यक्रममा जोड

काठमाडौँ । नेपाली कांग्रेकसा महामन्त्री गगन थापाले अर्थतन्त्र चलायमान बनाउने र युवा साझेदारीको कार्यक्रम अघि बढाउने विषयलाई जोड दिएर सरकारको न्यूनतम साझा कार्यक्रम तयार पारिएको बताएका छन् । बुधबार सिंहदरबारमा...