सोमबार, ०८ पुस २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

सांसद खतिवडाको प्रश्न : पूर्वराष्ट्रपतिले कुनैपनि पार्टीको सदस्यता नवीकरण गर्न मिल्छ कि मिल्दैन ?

काठमाडौँ । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले पूर्वराष्ट्रपतिले कुनैपनि पार्टीको सदस्यता नवीकरण गरेपछि पूर्वराष्ट्रपतिको हैसियतमा सुविधा लिइरहन मिल्छ वा मिल्दैन भन्ने कुराको सरकारसँग जवाफ माग गरेका छन् । बुधबारको प्रतिनिधि सभा...