काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले नेपालको व्यापार नीतिको तेस्रो समीक्षा सम्बन्धी तयारी कार्यशाला गोष्ठी सम्पन्न गरेको छ । उक्त नीतिको तेस्रो समीक्षाको पूर्वतयारीस्वरूप विश्व व्यापार संगठनबाट माग भई...