काठमाडौँ । अमेरिकाबाट पछिल्लो ६ वर्षमा २ सय ६२ जना नेपाली डिपोर्ट भएका छन् । प्रहरीको मानव बेचबिखन ब्युरोको तथ्याङ्कअनुसार २०७५ भन्दा पछि २६२ जना डिपोर्ट (निष्कासन) भएर नेपाल आएका...