नयाँ दिल्ली । भारतमा लोकसभाको निर्वाचनको मतगणना रोमाञ्चक भइरहेको छ । अहिलेसम्मको रुझानले बीजेपी बहुमतबाट टाढा रहने देखाइरहेको छ । यस्तोमा कांग्रेसले एनडीए गठबन्धनका साझेदारहरूलाई रिझाउन आफ्नो सक्रियता बढाउन...