सोमबार, ०८ पुस २०८१
ताजा लोकप्रिय

सुन जाँचबुझ आयोगले साढे ५ महिनामा बुझायो प्रतिवेदन

काठमाडौँ । गठन भएको साढे ५ महिनामा सुन तस्करी जाँचबुझ आयोगले प्रतिवेदन बुझाएको छ । आयोगका अध्यक्ष डिल्लीराज आचार्यले बिहिबार सिंहदरबारमा उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेलाई प्रतिवेदन हस्तान्तरण गरेका हुन्...