आइतबार, ०९ मङ्सिर २०८१
ताजा लोकप्रिय

शिक्षा समितिका सभापति नै मन्त्री बनेपछि ‘विद्यालय शिक्षा विधेयक २०८०’ अलपत्र

काठमाडौँ । संसद्को शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको काम कारबाही प्रभावित बनेको छ । समितिका सभापति भानुभक्त जोशी संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री बनेसँगै समितिको काम कारबाही प्रभावित भएको...