सोमबार, २६ फागुन २०८१
ताजा लोकप्रिय

संविधान संशोधन गर्दा पनि दलहरू एकै ठाउँमा हुनुपर्छ : राष्ट्रियसभा सदस्य ढुङ्गाना

काठमाडौँ । राष्ट्रियसभाको सदस्य हुनुभन्दा पहिला प्रतिनिधिसभाको सांसद थिएँ । प्रतिनिधिसभामा चार वर्ष रहेर काम गरेको अनुभव अहिले राष्ट्रियसभामा काम लागेको छ । प्रतिनिधिसभामा रहँदै गर्दा मैले संसदीय प्रक्रियाका बारेमा...