बिहीबार, २० असार २०८१
ताजा लोकप्रिय

साहिन शाह अफ्रिदीले अस्वीकार गरेपछि पाकिस्तानी टोलीमा उपकप्तानको जिम्मेबारी तोकिएन

काठमाडौँ । पाकिस्तान आगामी टी–२० विश्वकप क्रिकेटका लागि टोली घोषणा गर्ने अन्तिम राष्ट्र हो । पाकिस्तानले बाबर आजमको कप्तानीमा टोलीको घोषणा गरे पनि उपकप्तानको जिम्मेबारी भने कसैलाई दिएको छैन । ...