काठमाडौँ । नेरुडे लघुवित्त वित्तीय संस्था लिमिटेड र मिर्मिरे लघुवित्त वित्तीय संस्था यहीँ फागुन ३० गते बुधवारदेखि एकीकृत कारोबारमा जाने भएका छन् । यी दुई संस्थाले एक आपसमा मर्जर भई...