कलेजोको गम्भीर रोगबाट ग्रसित सासूलाई कलेजो दान गरेर एक ज्वाइँले सासूको ज्यान बचाएका छन् । शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा ज्वाइँले कलेजो दान दिएर सासूको ज्यान बचाएका हुन् । ...