आइतबार, २० असोज २०८१
ताजा लोकप्रिय

मुद्दा चलिरहेको व्यक्तिलाई गृहमन्त्री बनाएकोमा राष्ट्रिय जनमोर्चाको आपत्ति

काठमाडौँ । राष्ट्रिय जनमोर्चाबाट राष्ट्रिय सभा सदस्य तुलप्रसाद विश्वकर्माले सहकारी घोटालाको आरोपमा मुद्दा चलिरहेको व्यक्तिलाई देशको उपप्रधान एवं गृहमन्त्री बनाउने कुरा अस्वाभाविक भएको बताएका छन् । बिहीबारको राष्ट्रिय सभा बैठकमा बोल्दै उनले...