मङ्गलबार, ०२ पुस २०८१
ताजा लोकप्रिय

कार्तिक महिनामा उपभोक्ता मुद्रास्फीति ५.६० प्रतिशत

काठमाडौँ । २०८१ कार्तिक महिनामा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ५.६० प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ५.३८ प्रतिशत रहेको थियो । देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक गर्दै...