बिहीबार, ११ पुस २०८१
ताजा लोकप्रिय

न्यायको टुंगो नलागेसम्म सहकारी ठगी प्रकरणमा जोडिएका रविलाई मन्त्रिपरिषद्‍‍बाट अलग राख्न माग

काठमाडौं । सहकारी ठगी प्रकरणमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टीका (रास्वपा) सभापति रवि लामिछानेलाई गृह मन्त्रालयको जिम्मेवारी दिएकोमा अधिकारकर्मीले कडा विरोध जनाएका छन् । जवाफदेहिता निगरानी समितिका संयोजक चरण प्रसाइँले विहीबार...