आइतबार, २७ माघ २०८१
ताजा लोकप्रिय

केन्द्रमा समीकरण फेरिएसँगै लुम्बिनी प्रदेशका साना दल अन्योलमा

बुटवल । लुम्बिनी प्रदेशमा कांग्रेस–माओवादीसहितको गठबन्धनमा सत्ता साझेदार बनेका साना दलहरु केन्द्रमा गठबन्धन फेरिएसँगै अन्योलमा परेका छन् । उनीहरु नयाँ गठबन्धन अनुसार सरकारमा फेरि सामेल हुने या विपक्षमा बस्ने भन्ने...