शुक्रबार, ०२ कात्तिक २०८१
ताजा लोकप्रिय

फ्राइडे रिलिज : देशभर भिड्दै ‘सतीदेवी’ र ‘नमेटिने घाउ’

काठमाडौँ । आजबाट दुई नयाँ नेपाली फिल्म प्रदर्शनमा आएका छन् । फिल्म हुन् ‘सतीदेवी’ र ‘नमेटिने घाउ’ । फ्राइडे रिलिज अन्तर्गत प्रदर्शनमा आएका यी दुवै फिल्म देशभर एक अर्काेसँग भिड्न...