काठमाडौँ । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तमिल्सिनाले संसदमा नयाँ सांसदहरुले मात्रै परिष्कृत कानुन बनाउन नसक्ने बताएका छन् । आइतबारको विधायन व्यवस्थापन समितिको बैठकमा बोल्दै उनले संसदमा अनुभवीहरूले नै परिष्कृत कानुन...