काठमाडौँ । हिउँद सकिएपछि प्रिमनसुन मौसम प्रणाली सुरु भएसँगै काठमाडौँमा वर्षा भएको छ । अघिल्लो हप्तादेखि सुरु भएको प्रि मनसुनका कारण आइतवार काठमाडौँमा वर्षा भएको हो । प्रि–मनसुनको अवधि...