सोमबार, १४ असोज २०८१
ताजा लोकप्रिय

खराब प्रदर्शनमा पनि प्रशिक्षक मोन्टीबाट साथ मिल्यो : प्रतिश जिसी

काठमाडौँ । नेदरल्याण्ड्ससँगको जितपछि नेपालका प्रतिश जिसीले आफ्नो खराब प्रदर्शनको अवस्थामा पनि प्रशिक्षक मोन्टी देसाई र टिमले आफूलाई विश्वास गरेको प्रतिक्रिया दिएका छन् । शनिबार प्रतिशले नेदरल्याण्ड्सविरुद्ध उत्कृष्ट प्रदर्शन गर्दै चार ओभरमा...