झापा । झापाको बालुवाटारमा भएको ५८ बिघा जग्गा घोटालामा माओवादी केन्द्रका स्थानीय नेता गगन भन्ने रेवतराज पुरी मात्रै नभएर त्यहाँका नापी अधिकृतको पनि प्रत्यक्ष मिलेमतो भएको पाइएको छ । अख्तियार...