आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

दीपेन्द्रले बनाए राष्ट्रिय कीर्तिमान, टी–२० मा सार्वाधिक २४ ‘क्याच’

काठमाडौं । दीपेन्द्रसिंह ऐरीले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा राष्ट्रिय कीर्तिमान बनाएका छन् । कीर्तिपुरमा जारी ट्राइनेसन टी–२० शृङ्खला अन्तर्गत नेदरल्याण्ड्विरुद्धको खेलका क्रममा दीपेन्द्रले राष्ट्रिय कीर्तिमान बनाएका हुन् । आजको खेलमा...