आइतबार, ०७ पुस २०८१
ताजा लोकप्रिय

कांग्रेस–एमालेले महत्त्व नदिए पनि सत्ताका लागि साना दलको मरिहत्ते

काठमाडौँ । नेपाली कांग्रेस र नेकपा एमालेका शीर्ष नेताबिच गठबन्धन निर्माणबारे छलफल भइरहँदा साना दलमात्र होइन, कांग्रेस–एमालेकै कतिपय नेता बेखबरजस्तै थिए । गठबन्धन निर्माण प्रक्रियामा मात्र होइन, त्यस यतासमेत कांग्रेस–एमालेले...