मङ्गलबार, ०२ पुस २०८१
ताजा लोकप्रिय

संसद‍्मा सुलसुले शैलीमा आईएनजीओहरुको बिगबिगी

काठमाडौँ । कानुन निर्माणको थलो संघीय संसद‍्मा विदेशी दातृ संस्थाहरूको चासो र सक्रियता बढ्दो छ । संसद‍् बैठकनै छलेर माननीयहरु अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरूले चलाएको छलफलमा सहभागी हुने क्रम बढेको छ ।...