सुर्खेत । दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता मूल आयोजक समितिको सचिवालय सुर्खेतमा स्थापना गरिएको छ । आइतबार एक कार्यक्रमका बिच वीरेन्द्रनगरस्थित प्रादेशिक रङ्गशालामा सचिवालयको उद्घाटन गरिएको हो । कार्यक्रममा मूल आयोजक...