बिहीबार, २० असार २०८१
ताजा लोकप्रिय

फष्टलुकमा यस्तो देखियो विराजको ‘१२ गाउँ’

काठमाडौँ । अभिनेता बिराज भट्टको निर्देशन रहेको फिल्म ‘१२ गाउँ’ को फष्टलुक पोस्टर सार्वजनिक भएको छ । पोस्टरमा डेब्यु अभिनेता समीर भट्टले प्राथमिकता पाएको छ । समीर निर्देशक भट्टका छोरा...