शनिबार, ०८ मङ्सिर २०८१
ताजा लोकप्रिय

कालीगण्डकी डाइभर्सन परियोजना खारेजीको माग गर्दै गण्डकी संसदमा एमालेको संकल्प प्रस्ताव

पोखरा । नेकपा एमालेले कालीगण्डकी डाइभर्सनको विरोध गरेको छ । बुधवार संसदका सचिव हरिराज पोखरेललाई दलका प्रमुख सचेतक गोविन्दबहादुर नेपाली र सांसद सुधीरकुमार पौडेलले उक्त प्रस्ताव  बुझाएका हुन् । कालीगण्डकी...