आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

उपाधिबाट चुक्यो नेपाल, पीएनजीसँग ८६ रनको लज्जास्पद हार

काठमाडौँ । नेपाली टोली त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलाको उपाधि चुम्नबाट चुकेको छ । हङकङमा बुधबार सम्पन्न शृङ्खलाको फाइनल खेलमा नेपालले लज्जास्पद हार ब्यहोर्‍यो । नेपाली टोलीलाई फाइनलमा पपुवा न्यु गिनी...