आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

राष्ट्रिय क्रिकेट टोलीको क्यानडा भ्रमण : पहिलो जितको खोजीमा रहेको नेपाल आज ओमानसँग भिड्दै

काठमाडौँ । हाल क्यानडा भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले टी–२० अन्तर्राष्ट्रिय शृङ्खला अन्तर्गतको आफ्नो दोस्रो खेल आइतबार खेल्दै छ । नेपाली टोलीले आफ्नो दोस्रो खेलमा ओमानको सामना गर्नेछ ।...