आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

टी–२० अन्तर्राष्ट्रिय शृङ्खला : नेपालविरुद्ध नामिबियाले पहिले ब्याटिङ गर्ने

काठमाडौँ । त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलाको पहिलो खेलमा नेपाली टोलीले नामिबियाविरुद्ध पहिले बलिङ गर्ने भएको छ । कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा मंगलबार नामिबियाले टस जिती पहिले ब्याटिङको निर्णय लिएको...