काठमाडौँ । सर्लाहीको वरहथवामा प्रहरीको गोली लागि मृत्यु भएका जयशंकर साहको परिवारलाई सरकारले १० लाख आर्थिक सहयोग प्रदान गर्ने भएको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले साहको परिवारलाई उक्त...