काठमाडौँ । रिलायन्स एजुकेशन नेटवर्कअन्तर्गत रहेको रिलायन्स इन्टरनेशनल एकेडेमी चाबहिलले विज्ञान प्रदर्शनी तथा साहित्य महोत्सव २०२५ आयोजना गरेको छ । आजदेखि सुरु भएको महोत्सव फागुन ३ गतेसम्म सञ्चालन हुने एकेडेमीले...