बुधबार, ०७ कात्तिक २०८१
ताजा लोकप्रिय

दक्षिण अफ्रिकाविरुद्धको टी–२० शृंखलाका लागि क्यारेबियन टोलीमा परेनन् आन्द्रे रसेल र जासन होल्डर

काठमाडौँ । वेस्ट इन्डिज क्रिकेट बोर्डले दक्षिण अफ्रिकाविरुद्धको टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाका लागि आफ्नो टोलीको घोषणा गरेको छ । वेस्ट इन्डिजले दक्षिण अफ्रिकासँग तीनवटा टी–२० खेलको शृंखला खेल्ने कार्यक्रम रहेको...