शनिबार, १२ असोज २०८१
ताजा लोकप्रिय

सहरी विकास मन्त्रालयसँग केयूकेएलले लियो ३२ करोड लिटर पानी सापटी

काठमाडौँ । पैसा सापटी माग्ने र फिर्ता गर्ने प्रचलन त परम्परादेखि चल्दै आएको छ । तर एउटा सरकारी निकायले अर्को सरकारी निकायसँग खानेपानी सापटी माग्छ अनि निश्चित समयपछि फिर्ता गर्छ...