शुक्रबार, ०८ चैत २०८१
ताजा लोकप्रिय

लुम्बिनी प्रादेशिक अस्पतालमा पहिलोपटक एन्जियोप्लाष्टी

बुटवल । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा पहिलो पटक एन्जियोप्लाष्टी गरिएको छ । वरिष्ठ कार्डियोलोजिष्ट डा रोशन घिमिरेको नेतृत्वमा ७५ वर्षीय पुरुषको एन्जियोप्लाष्टी गरिएको हो । डा घिमिरेले मुटु रोग...