बुधबार, २८ फागुन २०८१
ताजा लोकप्रिय

राप्रपा सांसदको प्रश्न : राजसंस्था पक्षधरको धक्काले हो मन्त्री गायब भएको ?

काठमाडौँ । राप्रपा सांसद विना लामाले राजसंस्थाको धक्काले मन्त्रीहरू संसदबाट भागेका हुन् ? भनेर प्रश्न गरेकी छन् । बुधवारको प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद लामाले भनिन्, ‘राजसंस्था पक्षधरको एक धक्काले हो...