मङ्गलबार, ११ मङ्सिर २०८१
ताजा लोकप्रिय

अपराधीको कुनै पार्टी या जात हुँदैन : संसद्  बजगाईँ

काठमाडौँ । प्रतिनिधिसभा संसद् राजेन्द्र बजगाईँले अपराध कर्ममा सम्लग्न जो कोहीलाई कानुनी दायरामा ल्याउनुपर्ने बताएका छन् । अपराधीको कुनै पार्टी या जात नहुने भन्दै उनले प्रतिनिधिसभाको आजको बैठकमा अपराधिलाई राजनीतिक...