बिहीबार, २८ चैत २०८१
ताजालोकप्रिय
‘नेपालको भविष्य नै ग्रीन हाइड्रोजन हो, लगानीको चिन्ता गर्नुपर्दैन’

‘नेपालको भविष्य नै ग्रीन हाइड्रोजन हो, लगानीको चिन्ता गर्नुपर्दैन’

सरकारले गत माघ दोस्रो सातामा ‘ग्रीन हाइड्रोजन नीति, २०८०’ बनाइसकेको छ । २०७७ सालदेखि नेपालमा सुरु भएको ‘ग्रीन हाइड्रोजन’को बहसमा यो एक खुड्किलोका रूपमा रहने सरोकारवाला बताउँछन् । २०६५ सालमा...