काठमाडौँ । बिहीबार काठमाडौँ उपत्यकासहित देशभर वर्षा तथा हिमपात भएको छ । काठमाडौँमा यो हिउँदको पहिलो वर्षा भएको हो । पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावका कारण उपत्यकासहित देशभरको मौसम...