आइतबार, ०७ पुस २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

मेलम्ची  खानेपानी भ्रष्टाचार : परामर्शदाता शिवकुमार शर्मा २५ हजार धरौटीमा छुटे

काठमाडौँ । मेलम्ची खानेपानी आयोजनाको भ्रष्टाचार मुद्दामा परामर्शदाता कम्पनी इप्टिसा र बीईटीएस जेभीका डेपुटी टिम लिडर शिवकुमार शर्मा २५ हजार धरौटीमा छुटेका छन् ।  विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, तेजनारायण...