शुक्रबार, ०५ पुस २०८१
ताजा लोकप्रिय

अशोक स्तम्भ जोगाउन ‘दियो सेड’ सारियो

बुटवल । शान्तिका अग्रदूत गौतम बुद्धको जन्मस्थल लुम्बिनीको अकाट्य प्रमाणका रूपमा अशोक स्तम्भलाई मान्ने गरिन्छ । अशोक स्तम्भका पुरातात्त्विक संरचनामा नकारात्मक असर पर्न थालेपछि नजिकै बालिने बत्तीलाई परिसर बाहिर सारिएको...