बिहीबार, ०८ कात्तिक २०८१
ताजा लोकप्रिय

चौथो टेस्टमा इङ्ल्यान्डलाई हराउँदै भारतलाई शृङ्खला

काठमाडौँ । इङ्ल्यान्डविरुद्धको चौथो टेस्ट क्रिकेट प्रतियोगितामा घरेलु टोली भारत विजयी भएको छ । राँचीमा सम्पन्न चौथो टेस्टको चौथो दिन सोमबार भारतले भ्रमणकारी टोली इङ्ल्यान्डलाई पाँच विकेटले पराजित गरेको हो...