बिहीबार, १३ मङ्सिर २०८१
ताजा लोकप्रिय

रौतहटमा कर्फ्युको क्षेत्र थप गर्ने निर्णय

रौतहट । रौतहटमा हिन्दु र मुस्लिम समुदायबिच दोहोरो झडप भएपछि कर्फ्युको क्षेत्र थप गरिएको छ । ईशनाथ नगरापालिका–७ स्थित घिउरा गाउँमा सरस्वती पूजाको मूर्ति विसर्जन गर्ने विषयमा सुरु भएको विवाद बढेपछि...