नोम पेन । एक ताइवानी युट्युबवरलाई कम्बोडियामा जेल सजाय दिइएको छ । साथीसँग मिलेर आफ्नै अपहरणको नाटक गर्ने चेन नेङ–चुआन नाम गरेका युवकलाई २ वर्षको जेल सजाय दिइएको हो । ...