काठमाडौँ । अर्थमन्त्री डा.प्रकाश शरण महतले आफूले प्रधानमन्त्रीसँग छलफल गरेर नै बजेटको अनुमानित खर्चको आकार घटाइएको दाबी गरेका छन् । बुधबार बजेटबारे प्रस्ट पार्न मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै अर्थमन्त्री...