आइतबार, ०९ मङ्सिर २०८१
ताजा लोकप्रिय

अघि बढ्यो अन्तरदेशीय विद्युतीय भुक्तानी प्रणाली, नेपाल र भारतबिच सम्झौता

काठमाडौँ । नेपाल र भारतबिच अन्तरदेशीय विद्युतीय भुक्तानी प्रणाली विकास गर्ने समझदारी भएको छ । नेपाल र भारतको केन्द्रीय बैंकहरुले अन्तरदेशीय विद्युतीय भुक्तानी प्रणाली विकास गर्न समझदारी गरेका हुन् । ...