बिहीबार, ०८ कात्तिक २०८१
ताजा लोकप्रिय

म्याग्दीको डाँडाबारीमा सडक बनेको १८ वर्षपछि स्तरोन्नति

म्याग्दी । बेनी नगरपालिका–६ डाँडाबारीमा सडक निर्माण भएको १८ वर्षपछि कालोपत्र र ढलान भएको छ । विसं २०६४ मा निर्माण गरिएको महारानीथान–छाप–डाँडाखेत सडक योजनामार्फत बेनी नगरपालिका–६ को ढलेढुङ्गा–डाँडाबारी खण्डमा कालोपत्र...