बिहीबार, ११ पुस २०८१
ताजा लोकप्रिय

सम्पत्ति शुद्धीकरण विभागले बैंकसँग माग्यो रवि र जीबीको विवरण

काठमाडौँ । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले सहकारीको रकम हिनामिनामा जोडिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र फरार रहेका ग्यालेक्सी फोर के टेलिभिजनका सञ्चालक गीतेन्द्रबहादुर राईको बैंक खाता...